अमेरिकी सरकारी नियमन निकाय(Federal Trade Commission) हरुले उनीहरुलाई फेसबुकले आफ्ना करिब ८०० मिलियन युजरलाई गोपनियता बारे सहि सुचना नदिएर गुमराहमा राखेको भन्ने लागेको जनाईएको छ।
गुगलले युटुबका सर्भरहरु रिप्लीकेसन(replication) गर्दै नेपाल टेलिकममा राखेको जनाएको छ ।
नेपाली राजनैतिक लेखहरुबाट लिङकहरुबाट फेसबुकको वाल सधै भरिने गरेको छ।त्यस संगै अन्य मनोरन्जन र फोटोको लिङकहरु पनि ब्यापक रुपमा सेयर(share) गरिन्छन
सुप्रसिद्द संगीतकार स्व. नातिकाजी श्रेष्ठको छयासिऔँ जन्मजयन्तिको अवसरमा आइतवार केहि श्रष्टालाई सम्मान तथा पुरस्कृत गरिएको छ ।
ओस्कार इन्टरनेशनल कलेजले विद्यार्थीहरुलाई हालै प्रारम्भिक अभिमुखीकरण कार्यक्रम सम्पन्न गर्यो ।
नायक अर्जुन कार्कीसँग अनलाइन संसारमा जिवन पराजुलीले गरेको कुराकानीको संपादित अंश:
यहि पौष २९ गते देशव्यापी प्रदर्शनमा आउने सो सिनेमा दर्शकको प्रतिक्षारत सिनेमा हो ।
कलिउडमा चलेका भनिएकाहरु यतिबेला हलिउड सिनेमाको धमाधम अडिसन दिँदै छन् ।
गीतकार लोकराज अधिकारी नेपाली सिनेमाका सोलो गीतकारको रुपमा आएका छन् ।
काठमाण्डौको मच्छेगाउँमा अवस्थित 'नेपाल सांस्कृतिक कला मन्दिर' ले नेपाली कलाकारलाई सम्मान गर्ने भएको छ ।
नेपाली कथानक चलचित्र 'सुर्य चन्द्र' आगामी माघ महिनामा देशव्यापी रुपमा रिलिज गरिने भएको छ ।
नायिका झरना थापाले निर्माता तथा नायक सुरज आरडी विरुद्द चलचित्र निर्माता संघमा उजुरी हालेकी छन् ।
चलचित्र 'मेरो जिवन साथि'को शुटिंग युनिट माथी भएको आक्रमणबारे स्टुडियो र प्राविधिक संघ बिच मिलापत्र भएको छ ।
महिला निर्देशक रक्षा सिंह राणाद्वारा निर्देशित चलचित्र 'द गेम'को अडियो गीत सार्वजनिक गरिएको छ ।
आगामी हप्तादेखि राजधानीमा मूख्य-मूख्य हलहरुमा प्रदर्शन हुने चलचित्र 'द युगदेखि युगसम्म'को फेरी एकपटक चर्चा भईरहेको छ ।
दुइ बर्ष अगाडी मोफसलमा व्यापारिक सफलता हात पारेको चलचित्र 'द युगदेखि युगसम्म' आगामी हप्ता राजधानीमा रिलिज हुने भएको छ ।