पार्टीमा एक पिक्कडलाई देखाउदै
पत्नि:मैले त्यसको ५ बर्ष अगाडि बिहेको प्रस्ताब अस्विकार गरेको थिए त्यस दिन देखि पिएको पियै छ
पति: यति लामो सेलिब्रेसन