| Category |
People Jokes |
Contributer |
N/A |
| Rating |
|
Views |
403 |
२ जना चोर एउटा घरमा चोरी गर्न गएछन् । पहिलो चोरले सुन, पैसाहरू चोरेछ तर अर्कोले १ किलो हुलास पिठो ल्याएछ।
पहिलो चोर: आोइ, तैँले यो पिठो मात्र किन चोरेको?
दोस्रो चोर: हुमास भए अरु किन खोज्ने ? ......
Next Joke :
» नायिका Previous Joke :
» लोभि