Wel Come Guest!

Prabash Global

Featured Funny Photos

  • गलत संगत

    Wife : हिजो तपाईं धेरै पिउनु भएर ढल तिर लड्नु भएको थियो , यसरी पनि पिउनु हुन्छ ?
    Husband : के गर्नु सबै गलत संगतको असर हो , ४ जना साथी १ bottle रक्सी , ३ नै जना बेवकुफहरु रक्सी नखाने परे त्यसैले धेर भयो ।

  • दोस्रो विवाहको लागि के थिच्ने?

    Nepal Telecom को नयाँ सेवा विवाह service:
    सम्बन्धको लागि press १, मग्निको लागि press २ , विवाह नै गर्न press ३ 
    मुन्द्रे: दोस्रो विवाहको लागि के थिच्ने?
    नेपाल टेलिकम : यस सेवाको लागि पत्नीको घाटि थिच्नुस्।।

  • मलाई छोडिदिनु न please

    Bank लुटी सकेर लुटेराहरुले बैँककि cashier नानीलाई पनि सँगै लान खोजेछन
    क्यासियर नानी : यत्रो पैशा लुट्यौ ,अब मलाई किन साथै लान खोजेको ? मलाई छोडिदिनु न please
    लुटेराहरु : तिमीलाई नलगे यत्रो धेरै पैसा तिम्रो boyfriend ले गन्छ त ?

  • wrong number

    काले : आज मैले कटरिना कैफसँग phoneमा कुरा गरे नि यार !!
    गोरे : गफ नदे … मलाई त विश्वाश लागेन ।
    काले : बिद्या नष्ट ..फोनमा कुरा गरेकै हो यार !!!
    गोरे : होर र !! अनी उनले के भनी त ???
    काले : हाहाहह्हा …के भन्नु नि …wrong number… हाहाहह्हा

  • पैसा नतिरे त हाम्रो नियमै छ

    शेरे घर आउने बित्तिकै उसको बुढीले

    खुशी हुँदै भनी:

    "सुन्नुस न, मेरो महिना नाघीसकेको छ ,

    सायद म आमा बन्दै छु । जँचाउन गएको थिएँ

    भोली रिपोर्ट आएपछी थाह हुन्छ रे !"

    त्यत्तिकैमा नेपाल विद्युत प्राधिकरण

    बाट फोन आउँछ अनि बुढीले उठाउँछे:-हेलो !

    *हेलो म ने.वि.प्रा. बाट , तपाईँलाई

    थाहा छ

    तपाईँको महिना नाघीसकेको छनि !

    -OMG, तपाईँलाई कसरी थाहा भो?

    *हामीलाई सबैको थाहा हुन्छ ,

    हाम्रो फाईलमा सबैको रेकर्ड हुन्छ ।

    (बुढीले आत्तिदै शेरेलाई भनी,

    अनि फोनमा शेरेले थर्काउन थाल्यो) :

    -"यसरी सबैको रेकर्ड राख्दै फोन गर्न

    लाज लाग्दैन ?"

    *के को लाज ? यो त हाम्रो Duty हो !

    -अब मैले के गर्नु पर्यो त ?

    *केहि गर्नु पर्दैन पैसा तिरे पुग्छ । -

    पैसा तिरिन भने ?

    *पैसा नतिरे त हाम्रो नियमै छ , ७ दिन

    भित्र तपाईँको काटिने छ ।

    -केरे? काट्ने रे ! त्यसपछी मेरो बुढीको के

    हुन्छ ?

    त्यो त मलाई थाहा छैन सायद क्यान्डल ले

    काम चलाउनु पर्छ होला..

Random Nepali Jokes
Funny Videos
Highest Rated Nepali Jokes
Jokes Rating Added
King of The Jungle 3 new user

Recent Video

Comment

This is comment from tamang samaj to content no 16 of test user
This is comment for no 1