- सप्तरङ्गी टिका
देउसी खेल्न आउनेलाई देउसीरे
भैलो खैल्न आउनेलाई भैलेनी भन्दिनु
मखमलीको माला गलामा निधारमा सप्तरङ्गी टिका लगाए
तिहारको यो शुभकामना मैले तिमीलाई पठाए
- शुभकामना
सुजीको रोटि मुलाको अचार
लक्ष्मी माताले दिउन हजुरलाई खुशीको उपहार
चन्द्रमालाई चादँनी हजुरलाई मुटुभरीको प्यार
शुभकामना छ हजुरलाई २०६९ सालको तिहार
HAPPY TIHAR 2069
- लक्ष्मीजीको बास
खुशी सदैव साथ रहोस
ओठमा मुस्कान छाइरहोस
पाइला पाइला सफलता मिलोस
दिन चाहन्छु महान पर्व तिहारको शुभकामना
लक्ष्मीजीको बास हजुरकै घरमै भइरहोस...
HAPPY DIPAWALI 2069
- Look Outside...
Look Outside... It's so pleasant! Sun Smiling For you... Trees Dancing for you... Birds singing for you... Because I requested them All to wish You. HAPPY DASHAIN
- Heartfull of Love
A RELAXED mind, A PEACEFUL soul, A JOYFUL spirit, A HEAL THY body, Be A Heartfull of Love, May U have all these Everyday. Happy Dashain!